गजल

अस्तव्यस्त भयो देश सारा नजर विरामी छ

आन्दोलित ती युवाको सारा रहर विरामी छ

 

अर्थतन्त्र भयो रित्तो राष्ट्रमा जेजति थियो

लुछाचुडी गरी तान्दा सारा सहर विरामी छ

 

रोगशोक वढेको छ अशान्ति उस्तै देशमा

मर्छन् मान्छे निरन्तर सारा खवर विरामी छ

 

व्यक्तिस्वार्थ बढाएर देशमा भयो दुर्गति

मंहगीले सिमा नाध्यो सारा घर विरामी छ

रचना ; रामजी सुवेदी

Leave a Reply

Your email address will not be published. Required fields are marked *