जोखिम नहरेका जिल्लामा सोमबार सरकारी कार्यालयहरू सञ्चालन गर्न निर्देशन

पर्वत ।

गृह मन्त्रालयले विपद् जोखिम नहरेका जिल्लामा सोमबार सरकारी कार्यालयहरू सञ्चालन गर्न निर्देशन दिएको छ। यसअघि आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको थियो।

मनसुनको प्रभाव कम भएर मौसममा सुधार भएपछि सोमबार सरकारी सेवा सञ्चालन गर्ने निर्णय भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *