अन्तर विद्यालय तीज गीत प्रतियोगितामा डिमुवा आवि प्रथम

पर्वत ।

जिल्लाको मोदि गाउँपालिका वडा नम्बर ६ तिलाहारमा शुक्रबारआयोजित मुख स्वस्थ्य कार्यक्रमको तीज गीत प्रतियोगितामा डिमुवा आधारभूत विद्यालयले प्रथम स्थान प्राप्त गरेको छ ।सो प्रतियोगितामा नव जागृत मा बि दोस्रो र पन्चासे सिद्द्वावा आवासीय विद्यालयले तेस्रो स्थान प्राप्त गरेका छन् ।
वडा कार्यालय र जिबाय नेपालको संयुक्त आयोजनामा आयोजित सो कार्यक्रममा वडा नं ६ अन्तर्गतका विद्यालयहरुको सहभागिता रहेको थियो ।

May be an image of 15 people, violin and temple

Leave a Reply

Your email address will not be published. Required fields are marked *