राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख परिवर्तन

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुख फेरबदल गर्नुभएको छ ।
मन्त्रिपरिषद्को शिफारिसमा प्रदेश १ मा पशुराम खापुङ्ग, कर्णाली प्रदेशमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देशराज जोशीलाई नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यस अघि हिजो बसेको मन्त्रिपरिषद् तीन प्रदेश प्रमुख हटाइ नयाँ नियुक्तिका लागि सिफारिस गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *