भोलि आइतबार सार्वजनिक बिदा

सरकारले चैत २७ गते आइतबार राम नवमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबारको मन्त्रिपरिषद बैठकले आइबार देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *