पल शाह प्रकरणमा ‘पिडित’ नाबालिगले बयान फेरिन्

अभिनेता पल शाह बिरुद्धको जबर्जस्ती करणी मुद्दामा पिडित नाबालिगले बयान फेरेकी छिन् । आईतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा उनले जाहेरी बिपरित बयान दिएकी हुन् ।

पिडित नाबालिगले ‘जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको र उक्साहटमा परेर जाहेरी दिएको जिकिर गरेकी छिन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *