काठमाडौं
शिक्षक सेवा आयोगले माध्यामिक तहको शिक्षक पदपुर्तिकको लागि सञ्चालन गरेको प्रथम पत्रको परीक्षाको नतिजा आज प्रकाशित गरेको छ । माध्यामिक तहको १ हजार ५ सय ४७ शिक्षकको नयाँ पदपूर्तिको लागि लिइएको परीक्षाको नतिजा प्रकाशित गरेको हो । आयोगले गत चैत १५ गते परीक्षा सञ्चालन गरेको थियो ।
नतिजाका लागि
www.tsc.gov.np मा हेर्नु होला ।