पैंयू गाउँपालिका काे अध्यक्षमा तोरण मल्ल ठकुरी निर्वाचित

पर्वत।

नेपाली काँग्रेसका उम्मेदवार तोरण मल्ल ठकुरी पैयुँ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेन्द्र श्रेष्ठलाई पराजित गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *