आयकरको सीमा बढ्यो, विवाहितलाई ६ लाख रुपैयाँसम्म छुट

सरकारले आगामी आर्थिक वर्षदेखि आयकरको सिमा बढाएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट भाषण गर्दै आयकरको सिमा अबिबाहित काे हकमा ५ लाख रुपैयाँ र विवाहितको हकमा ६ लाख रुपैयाँ पुगेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *