२७ पुसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं ।

सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *