सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न पाटन उच्च अदालतको आदेश

काठमाडौं ।

बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

उनीसँग २० लाख रुपैयाँ माग गरेको छ भने विदेश जान रोक लगाइएको उच्च अदालत पाटनले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *