Breaking News धौलागिरी बेस क्याम्प नजिकै हेलिकप्टर दुर्घटना, पाइलटको उद्दार

धौलागिरि बेसक्याम्बाट पोखरा फर्कंदै गरेको हेली एभरेस्टको हेलिकोप्टर दुर्घटनामा परेको छ ।

धौलागिरि बेसक्याम्पनजिकै दुर्घटना भएको हेलिकोप्टरमा एकजना पाइलट रहेको र उनी सकुशल रहेको बुझिएको छ । डाइनेस्टी एयरले पाइलट प्रिया अधिकारीलाई उद्धार गरेको छ ।

थप विवरण आउन बाँकी छ ।

फाइल फोटो

Leave a Reply

Your email address will not be published. Required fields are marked *