सकारात्मक साेच, स्वस्थ्य, सुखी र खुशी जीवन जिउने संकल्प सहित अघि बढ्ने अवसर प्राप्त हाेस्। विगतबाट सिकेर भविष्यलाई सफल बनाउन वर्तमानकाे अधिकतम उपयाेग गर्न सकाैं। मानव, प्रकृति र वातावरणबिचकाे सम्बन्ध दिगाे र जिवन्त राख्ने प्रण गराैं। सम्पूर्ण पाठकबर्ग तथा बिज्ञापनदाताहरू लगायत समस्त नेपालीहरूमा २०८० सालकाे मंगलमय शुभकामना व्यक्त गर्दछाै।
