असार १४ गते बकर इदमा सार्वजनिक विदा

सरकारले इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको छ । गृहमन्त्रालयले साेमबार सूचना जारी गर्दै १४ गते बकर ईदका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

May be an image of text that says 'गृह मलतालय महज मन्त्राल सरकाड पत्र संख्या:- प्राप्त पत्र संख्या र मिति:- च.नं.:- सिंहदरबार, काठमाडी, नेपाल I सार्वजनिक बिदा सम्बन्धी सचना नेपाल राजपत्रमा मिति २०७९/१२/०२ गतेका दिन प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) वि.सं. २०१० साल असार ૧૪ गते विहीवारका दिन सार्वजनिक विदा दिने निर्णय भएको हुँदा सम्बन्धित संबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको मिति: २०६०/०३/१२ druueuin केदारनाथ शर्मा सहसचिव/प्रवक्ता'

Leave a Reply

Your email address will not be published. Required fields are marked *