संसदबाट बजेट पारित गर्ने तयारी

काठमाडौँ ।

प्रतिनिधि सभाको बैठक आज  बिहान ११ बजे बस्ने भएको छ ।आजको बैठकमा सरकारले बजेट पारितका लागि संसद्मा पेस गर्दै छ ।

जेठ १५ गते संसद्को संयुक्त सदनमा प्रस्तुत भएको बजेटमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिइसकेपछि सरकारले आज प्रतिनिधिसभाको बैठकमा बजेट पारितका लागि पेस गर्न लागेको हो ।

मन्त्रालयगत छलफल पनि सकिएपछि सरकारले आज बजेट पारितका लागि प्रस्ताव पेस गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *