काठमाण्डौ बाट बेनी आउँदै गरेको बस त्रिशूलीमा खस्यो, ८ जनाको मृत्यु

पर्वत ।

काठमाडौंबाट बेनी आउँदै गरेको ३–०१–००५ ख ९९५२ नम्बरको गाडी त्रिशुली (गजुरी र मलेखुको वीच)मा दुर्घटना भएको छ ।
दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको छ भने घटनास्थलबाट १६ जनाको उद्धार गरिएको छ । ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना भएको बसमा सवार यात्रुहरुको विवरण:

१. राधिका सापकोटा कुश्मा
२. सुष्मा क्षेत्री बागलुङ
३. ज्ञानु बुढा मगर गलकोट
४. खड्क कुमार श्रेष्ठ बेनी
५. गिता जुग्जाली म्याग्दी
६. हरिकला गौडेल पर्वत
७. अन्जु राना मगर म्याग्दी
८. बबिन पुन म्याग्दी
९ एक जना बंगलादेशी नागरिक
१०. रिना मगर म्याग्दी
११ रोशन तमाङ नुवाकोट, सहचालक
१२ दिपक ठकुरी चालक
१३ कुशल अधिकारी पोखरा
१४. प्रविन पुन बेनी
१५ झपटबहादुर क्षेत्री नयाँ पुल, पोखरा
१६ गुरुदत्त पौडेल नयाँ पुल, पोखरा
१७ धनबहादुर भण्डारी पोखरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *