संविधानसभा अध्यक्ष एवम् एमाले उपाध्यक्ष नेम्वाङको निधन

काठमाण्डौ ।

संविधान सभा अध्यक्ष एबम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ ।

राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *