धौलागिरी क्षेत्रमा शनिबार विद्युत सेवा अबरुद्ध हुने

माेदी, पर्वत ।

धौलागिरी क्षेत्रमा भोलि शनिबार  दिनभरि  नै विद्युत सेवा अबरुद्ध हुने भएकाे छ ।  नेपाल विद्युत प्राधिकरण पर्वत शाखाले जारी गरेकाे विज्ञप्ति अनुसार  शनिबार विहान ६ बजेदेखि साँझ ५ बजे सम्म सेवा अबरुद्ध हुने भएकाे हाे ।

नयाँ मोदी–लेखनाथ १३२ के.भी प्रसारण लाइन आयाेजनाबाट निर्मित मोदी गाउँपालिका वडा न‌‌ २, देउपुरकाे कोरुङ्गामा रहेकाे सवस्टेशन चार्ज गर्न सेवा अबरुद्ध हुने शाखाले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *