प्रेरणा र सलाेनीकाे जाेडी क्वाटरफाइनलमा पराजित

१६ माघ, काठमाडौं । नेपाली खेलाडी प्रेरणा कोइराला र सलाेनी तामाङकाे जाेडी केन्यामा भइरहेको जे फोर आइटिएफ टेनिस सर्किट टु अन्तर्गत गर्ल्स डबल्समा क्वाटरफाइनलमा पराजित भएको छ ।

नैरोबीमा बिहीबार भएको क्वाटरफाइनल खेलमा प्रेरणा र सलोनीको जोडी रसियाका ओल्गा मिसिनेना र ग्रेट ब्रिटेनकी मारिया उस्तिकको जोडीसँग पराजित भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *