अन्तत हटाइए कुलमान, प्राधिकरणको निर्देशकमा हितेन्द्रदेब शाक्यकाे नियुक्ति

काठमाण्डौ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको छ ।

सरकारको उक्त निर्णयविरुद्ध अदालत गएर न्याय खोज्ने घिसिङले बताएका छन् ।  राम्रो काम गर्दा गर्दै अनावश्यक आरोप लगाएर सरकारले कुलमानलाई हटाएको भन्दै व्यापक आलोचना भई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *