काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन्। आज राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
प्रधानमन्त्री प्रचण्डको सरकारमा एमालेलाई ८ वटा मन्त्रालय, माओवादीलाई ५ वटा मन्त्रालय, रास्ट्रिय स्वतन्त्र पार्टीलाई ४ वटा र एकीकृत समाजवादीलाई २ वटा मन्त्रालय भागमा परेका छन् ।
नयाँ मन्त्रिपरिषद् सदस्यको वरियताक्रम
