नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

काठमाण्डौ ।

नेपालमा सामाजिक सञ्जाल टिकटक आजैदेखि बन्द हुने भएको छ। आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो ।

प्राविधिक काम गर्न एक डेढ घन्टा लाग्ने र त्यसपछि बन्द हुने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए।

सामाजिक सदभाव बिगार्ने, उच्छृङ्खल गतिविधि गर्ने, राष्ट्रियता कमजोर बनाउन टिकटक प्रयोग गरिएकाले बन्द गर्ने निर्णय गरिएको मन्त्री श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *