त्रिबि सेवा आयोगद्वारा विभिन्न पदका लागि आवेदन माग

काठमाडौँ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदका लागि आवेदन माग गरेको छ। विश्वविद्यालयले प्राध्यापक / सह – प्राध्यापक / उप – प्राध्यापक पादको लागि आन्तरिक तथा खुला प्रतियोगिता द्वारा पदपूर्ति गर्न आवेदन माग गरेको हो।

आवेदन योग्यता पुगेका व्यक्तिहरूले जेठ २६ गतेदेखि असरा २९ गतेसम्म र दोब्बर दस्तुरबाट साउन ६ गतेसम्म सकिने छ । आवेदन त्यो समयावधि भित्र दिन सकिने भपनि पद अनुसार अवधि तलमाथि रहेकोले आफूले दिन चाहेको पद, संकाय र विषयको आवेदन दिने मिति भने फरक फरक छ ।

आवेदन आयोगको वेबसाइट www.tusc.tu.edu.np मा अंकित online Application वा सिधै https://teachervacancy.tu.edu.np मार्फत अनलाईन दरखास्त दिन सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *