पर्बतका विभिन्न शक्ति पीठहरुमा महानवमी पर्व मनाइयो

मोदी, पर्वत ।

जिल्लाका विभिन्न शक्ति पिठहरुमा महानवमी पर्व हर्ष उल्लासका साथ मनाइएको छ । यहाँका देउपुर कोट, बाजुङ कोट,  दुर्लुङ कोट, खौला कोट, पैंयू कोट, राम्जा कोट, ताङले कोट, लगायतका शक्ति पीठहरु मा नव दुर्गा भवानीको पूजा आजा तथा बली दिई सो पर्व मनाइएको हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *