घाँसी कुवामा ठूलो पहिरो; मुग्लिङ पोखरा पुर्ण रुपमा अवरुद्ध

पोखरा ।

हिजो देखि परेको अविरल वर्षाका कारण तनहुँको घाँसी कुवामा ठूलो पहिरो गएको छ । सडक माथिको डाँडै खसेको छ ।डाडै खस्दा पृथ्वीराज मार्गको घाँसिकुवाँमा बाटो पुर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पहिरो ठुलो भएको कारणले पनि पन्छाउन करिव ३/४ घण्टाको समय लाग्ने पनि जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *