पैयुको साधनेमा पहिरोले गोठ बगायो , एक हल गोरु र राँगो पुरिए

पर्वत।

जिल्लाको पैयु गाउँ पालिकामा पहिराेले गाेठ बगाएकाे छ । पैयुँ -६ साधनेमा आज बिहानै आएकाे पहिराेले स्थानीय कमानसिंह रानाकाे गाेठ बगाएकाे हाे ।

पहिराेले गाेठमा रहेका दुई गाेरु, एक राँगा पुरेको वडा अध्यक्ष गंगा अधिकारीले जानकारी दिए । उनका अनुसार पहिराे बिहान करिब ५ बजे गएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *