काठमाडौँ ।
कक्षा १२ को नतिजा प्रकाशित भएको छ । नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी पास भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार उनीहरूले ३.६१ देखि ४.० जीपीए अर्थात ‘ए प्लस ग्रेड’ ल्याएका छन् ।