दिल्लीस्थित होटल आईटीसी मौर्यामा प्रचण्ड र डोभलबीच भेटवार्ता

काठमाडौं।

भारत भ्रमणका लागि  बुधबार दिउँसो नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल बीच  भेटवार्ता भएकाे छ । बुधबार  दिल्लीस्थित होटल आईटीसी मौर्यामा प्रचण्ड र डोभलबीच भेटवार्ता भएको भारतीय विदेश मन्त्रालयले जनाएको हाे। भेटमा भारतीय विदेश सचिव विनयमोहन क्वात्रासमेत सहभागी रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *