नेकपा एमाले, मोदीकाे अध्यक्षमा तेज बहादुर क्षेत्री निर्वाचित

माेदी, पर्वत ।

नेकपा एमाले मोदी गाऊँपालिकाको आज बुधबार सम्पन्न प्रथम गाउँ अधिवेशनबाट तेज बहादुर क्षेत्री अध्यक्षमा निर्वाचित हुनु भएको छ ।

त्यसै गरी कमिटिको उपाध्यक्षमा सेती महत, सचिब हिमलाल पौडेल ,उप सचिव लक्ष्मी बि. क. र समिर मल्ल निर्बाचित भएका छन् । अधिबेशनले ७५ सदस्यीय नेकपा एमाले मोदी गाऊँ पालिका कमिटी गठन गरेको छ ।

May be an image of 6 people, people sitting and people standing

यस अघि कार्तिक ११ गते देखि शुरु भएको अधिवेशन नेतृत्व चयन सर्वसम्मत हुन नसकेपछि अनिश्चित कालका लागि स्थगित भएको थियो ।
अधिबेशनको धेरै जसो काम सम्पन्न भएता पनि नेतृत्व चयनमा सर्वसम्मत गराउने प्रयास सफल हुन नसकेपछि अन्तत निर्वाचन मार्फत नेतृत्व छनौट गरिएको हो ।
अधिबेशनमा अध्यक्ष मण्डलको अध्यक्ष कल्पना चापागाई र निर्वाचन कमिटिको संयोजक ताराखर अधिकारी रहनु भएको थियो ।

May be an image of 5 people, people sitting, people standing and indoor

May be an image of 4 people and people standing

May be an image of 9 people, people sitting and people standing

 

May be an image of 4 people, people sitting and people standing

Leave a Reply

Your email address will not be published. Required fields are marked *