पर्वतको कार्कीनेटामा भारी वर्षा, सतर्कता अपनाउन जल तथा मौसम विभागको अनुरोध

पर्वत ।

जिल्लामा आज बिहान भारी वर्षा भएको छ । राती देखि शुरू भएको वर्षा बिहानपख झनै बढेको छ ।

पछिल्लो ६ घण्टामा देशभरमै सबैभन्दा धेरै वर्षा भने पर्वतको कार्कीनेटामा भएको छ । जल तथा मौसम विज्ञान विभागको वर्षामापन केन्द्रको रेकर्डअनुसार कार्कीनेटामा ८५.६ लिलिमिटर वर्षा भएको छ ।

वर्षासँगै बाढीको जोखिम भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *