पर्वतमा भूकम्पको धक्का

पर्वत

पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ ।आज बेलुका ७ बजेर ८ मिनेटमा पर्वतको मोदी गाउँपालिकाको लेस्पार आसपास केन्द्रविन्दु भएर  ३.८ म्याग्निच्युडकाे भूकम्प गएको  हो ।

पर्वत कास्की म्याग्दी लगायतका जिल्लाहरूमा भूकम्पको धक्का महशुस गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *