भारतमा ६.१ म्याग्नीच्युडको भूकम्प

भारतमा ६.१ म्याग्नीच्युडको भूकम्प गएको छ । देशको दक्षिण पूर्वी क्षेत्रमा केन्द्र विन्दु भएर भूकम्प गएको अमेरिकी भौगर्भीक सर्वेक्षणले जनाएको छ ।

स्थानीय समय अनुसार शुक्रबार राती भूकम्प गएको हो । भूकम्पका बारेमा थप विवरण र त्यसले पारेको असरसम्बन्धी विवरण भने आउन बाँकी नै रहेको अधिकारीहरूले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *