माेदी कांग्रेसकाे सभापतिमा निर्देश लामिछाने निर्वाचित

May be an image of 1 person, standing, indoor and text that says 'REDMI NOTE 8 AI QUAD CAMERA'

११ असाेज, पर्वत

नेपाली कांग्रेसको १४औ महाधिवेशनबाट पर्वतका पैयुँ बाहेक अन्य छ वटा स्थानीय तहमा नयाँ कार्यसमिति चयन भएका छन् ।

हिजाे भएकाे मतदानमा माेदी गाउँपालिकाको सभापतिमा अन्य दुइ जनालाइ पछि पार्दै युवा नेता निर्देश लामिछाने सभापतिमा निर्वाचित भएका छन् ।

त्यसैगरी कुश्मा नगरपालिकामा किशोर भण्डारी, फलेवास नगरपािलकामा हिरामणि सापकोटा, जलजलामा इन्दुप्रकाश पौडेल, बिहादिमा बिस्णु भुसाल र महाशिलामा उज्वल गुरुङ सभापतिमा निर्वाचित भएका छन् । पैयु गाउँ पालिकामा भने सभापति चयन हुन बाँकि रहेकाे  जनाइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *