मोदी गाँउपालिकाद्वारा २०८१ सालको क्यालेन्डर विमोचन

पर्वत ।

मोदी गाँउपालकाले २०८१ सालको क्यालेन्डर विमोचन गरेको छ ।मङगलबार कार्यपालिका बैठकमा अध्यक्ष हिरादेवी शर्मा,उपाध्यक्ष विमल लामिछाने,प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्मा लगायत कार्यपालिका सदस्यहरुले क्यालेन्डर विमोचन गरेका हुन् ।

मोदी गाँउपालिकाको चिनारी झल्कने र पालिकाले गरेको गतिविधीहरुलाई समेटेर क्यालेन्डर तयार पारेको पालिकाले जनाएको छ । मिति, तिथि, चाडपर्व, दिवस ,शैक्षिक ,स्वास्थ्य कार्यक्रम ,लगायत विषयमा आफ्ना पालिकावासीहरुलाई जानकार राख्न क्यालेन्डर प्रकाशन र वितरण गरिएको उल्लेख गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *