संघीय शिक्षा विधेयक संसद्मा पठाउन मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं ।

सरकारले संघीय शिक्षा विधेयक संसद्मा पठाउन स्वीकृति दिएको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषदुको बैठकले उक्त विधेयक संसद्मा पठाउनका लागि स्वीकृति दिने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले बताउनु भयो ।

‘लामो प्रतिक्षारत संघीय शिक्षा ऐन क्याविनेटको विधेयक समितिबाट क्याविनेटमा आएको थियो । क्याविनेटले संसद्मा पठाउन स्वीकृति दिएको छ,’– मन्त्री शर्माले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *