पर्वत ।
पोखराबाट जोमसोम उडेको तारा एयरको विमान मुस्ताङको लेते माथिको पहाडमा दुर्घटना भएको खबर प्राप्त भएको छ । यात्रुहरुको अवस्थाको बारेमा कुनै जानकारी प्राप्त हुन सकेको छैन ।
तारा एयरको ९ एनएईटी ट्विनअटर विमानमा १३ नेपाली, ४ जना भारतीय जना र अन्य २ विदेशी नागरिक सवार विमानमा चालक दलका सदस्यसहित २२ जना सवार विमान लेतेमा ठोक्किएको हो । प्प्स विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को-पाइलट उत्सव पोखरेल पोखरेल र एयर होस्टेज कास्मी थापा थिए। घटनाको विस्तृत जानकारीका लागि सुरक्षाकर्मी र स्थानीय सक्रियतापूर्वक लागिपरेको बताइएको छ।
