मौरिसस संगको मैत्रीपूर्ण फुटबलमा नेपाल १-० ले विजयी

काठमाडौं।

मौरिससविरुद्धको आजको मैत्रीपूर्ण खेलमा नेपाल १-० ले विजयी भएको छ। नेपालका लागि अञ्जान विष्टको पासमा विमल घर्तिमगरले  गोल गरेका हुन्।

उनले ५५औं मिनेटमा गोल गरेका थिए । पहिलो हाफसम्म बराबरीमा रोकिएको नेपालले ५५औं मिनेटमा अग्रता लिन सफल भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *