जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न निर्वाचन आयाेगकाे सुझाव

काठमाडौं ।

निर्वाचन आयोगले २०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सरकार समक्ष प्रस्ताव गरेको छ ।
मंगलबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र आयोगका पदाधिकारीहरुबीच भएको छलफलमा आयोगका पदाधिकारीहरुले जेठ ४ गते निर्वाचन गर्न परामर्श दिनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *