किसानसँग सरकार कार्यक्रम अन्तर्गत ‘किसान हित कोष’ स्थापना गरिने ।
– प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम पुर्नसंरचना गरिने ।
– हरेक स्थानीय तहमा एक कृषि स्नातक प्राविधिकको व्यवस्था ।
–प्रधानमन्त्री र सविभागिय मन्त्रीको संयोजकत्वमा उत्पादन वृद्धि गर्न संयन्त्र बन्ने ।
–कृषि एम्बुलेन्सको व्यवस्था गर्ने ।
–कृषि उत्पादन बजार व्यवस्थापन गरिने, कृषिवस्तुको खरिद गरिने ।
–कृषि बीमामा प्रिमियम ८० प्रतिशत पुर्याइने ।
–कृषि तथा पशु विमामा अनुदान थप ।