भूमिहीनलाई ३ वर्षभित्र आवास

काठमाण्डौ ।

सरकारले आउँदो तीन वर्षभित्र भूमिहीनलाई आवासकाे व्यवस्था गर्ने भएकाे छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले भूमिहीन र दलितलाई आवास उपलब्ध गराइने जानकारी गराउनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *