राष्ट्रपतिमा सुवास नेम्वाङको उम्मेदवारी दर्ता

काठमाडौं ।

नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

शनिबार दिउँसो नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उपाध्यक्ष नेम्वाङले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उम्मेदवारी दर्ता गराउन एमाले अध्यक्ष ओलीलगायतका नेताहरू बानेश्वर पुग्नुभएको थियो

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *