पल शाहलाई उच्च अदालत पोखराले दियो सफाइ

काठमाडौं ।

बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ ।

न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।

शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने उनका  कानुन व्यवसायी कमला मोहन वाग्लेले बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *