पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं। ने

पाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।आइतबार पेट्रोल छ रुपियाँले घटेर क वर्गमा १६१.५०, ख वर्गमा १६३ र ग वर्गमा १६४ रुपियाँमा झरेको छ।

त्यस्तै डीजल र मट्टीतेलमा समान चार–चार रुपियाँ घटेको छ।एलपी ग्यासमा १० रुपियाँ घटेको छ। अब एलपी ग्याँस एक हजार ७९० रुपियाँ पर्नेछ।

डिजेलको नयाँ मूल्यअनुसार क वर्गमा १४३.५, ख वर्गमा १४५ र ग वर्गमा १४६ रुपियाँ पुगेको छ।घटेको नयाँ मूल्य आज राति १२ बजेदेखि कार्यान्वयन हुनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *