कक्षा १२ को नतिजा प्रकाशित 

काठमाडौँ ।

कक्षा १२ को  नतिजा प्रकाशित  भएको छ ।  नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी पास भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार उनीहरूले ३.६१ देखि ४.० जीपीए अर्थात ‘ए प्लस ग्रेड’ ल्याएका छन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *