गण्डकी प्रदेश स्थापना दिवसमा शुक्रबार सार्वजनिक बिदा

पर्वत ।

गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा गण्डकी प्रदेशले सार्वजनिक विदा दिएको छ । फागुन ४ गते शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बुधबार सूचना निकालेर शुक्रबार बिदा दिइएको उल्लेख गरेको छ ।

कार्यालयका उपसचिव प्रवीण ढकालले निकालेको सूचनामा फागुन ४ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिइएको उल्लेख छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *