जाजरकोट केन्द्रबिन्दु भएर अर्को ५.८ रेक्टर स्केलको भूकम्प, छिमेकी प्रदेशहरूमा समेत धक्का महशुस

काठमाडौँ ।

जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएकाे छ । सोमबार अपरान्ह ४ बजेर ३१ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएकाे हाे ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएकाे भूकम्पको तीव्रता ५.८ म्याग्निच्युडको रहेको छ। पटक पटक भूकम्पको धक्का महशुस हुन् थाले पछि स्थानियहरु त्रसित बनेका छन् ।

सो भूकम्पको धक्का छिमेकी प्रदेशहरूमा समेत छिमेकी महसुस गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *