पर्वतमा भूकम्पको धक्का महशुस

पर्वत।

शुक्रबार राति भर्खरै पर्वत जिल्लामा  भूकम्पको धक्का महसुश गरिएको छ । जाजरकोट केन्द्र बिन्दु भएर  गएको सो भूकम्प करिब ६.४  रेक्टर स्केलकाे भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

रातको ११ बजेर ४७ मिनेट जाँदा भुकम्पको धक्का महशुस गरिएको हो । मध्यरातमा भूकम्प गए पछि पराकम्पको डरले मानिसहरू सडकमा निस्किएका छन् ।

यस बारे क्षतिको थप विवरण अझै प्राप्त हुन सकेको छैन  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *