पर्वत
पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ ।आज बेलुका ७ बजेर ८ मिनेटमा पर्वतको मोदी गाउँपालिकाको लेस्पार आसपास केन्द्रविन्दु भएर ३.८ म्याग्निच्युडकाे भूकम्प गएको हो ।
पर्वत कास्की म्याग्दी लगायतका जिल्लाहरूमा भूकम्पको धक्का महशुस गरिएको थियो।