आज देखि सबै सरकारी कार्यालयहरू खुल्ने

पर्वत ।

आज शुक्रबारदेखि सरकारी कार्यालयहरु खुल्ने भएका छन् ।दशैको बिदा सकिए पछि कार्यालयहरू खुल्ने भएका हुन । सरकारले कात्तिक ४ फूलपातीदेखि ९ गते द्वादशीसम्म बिदा दिएको थियो।

आजदेखि कार्यालय खुल्ने भएपछि दशैं मान्न घर गर्काहरु कार्यथलोतर्फ फर्किएका छन्। बडादशैँ भने भोलि पूर्णिमाका दिन समापन हुनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *