काठमाडौं ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गर्नुभएको छ । शीतलनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिनु भएको हो ।
कार्कीले नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास रच्नु भएको हो । उहाँ नेपालको पहिलो महिला प्रधान न्यायधिश पनि हुनु हुन्थ्यो ।